राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा राप्रपाले बादललाई भोट हाल्ने
काठमाडौं । जेठ ६ गते हुने बागमतीबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा राप्रपाले एमालेलाई भोट हाल्ने निर्णय गरेको छ । उपनिर्वाचनमा एमालेबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल उम्मेदवार रहेका छन् । आफ्नो उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि एमालेबाट