मतदान केन्द्रमा ११ सय कर्मचारी र दुई हजार सुरक्षाकर्मी, आज मतदाता परिचयपत्र वितरण
आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईले भक्तपुरका ७८ वटा मतदानस्थलमा रहेका १९१ वटा मतदान केन्द्रमा कर्मचारी खटाइ सकिएको बताउनुभयो ।मतगणना नसकेसम्म कर्मचारी मतदान केन्द्रमै खटिने बताउँदै