दलीय स्वार्थ र पूर्वाग्रहबाट मुक्त हुन सुझाव
दलीय स्वार्थभन्दा माथि उठी पूर्वाग्रहबाट मुक्त भएर बिना भेदभाव काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई झापाका राजनीतिक दलले सुझाव दिएका छन् । संवाद समूह झापाको संयोजनमा आज बिर्तामोडमा भएको छलफलमा राजनीतिक दलका प्रमुखले जनप्रतिनिधिलाई स्थानीय सरकार र जनताको अभिभावकका रुपमा