नेपाल फर्किदै रेखा, नयाँ फिल्म बनाउने
काठमाडौं । सर्बाधिक हिट चलचित्र उपहार बनाएकी नायिका रेखा थापाले अर्को चलचित्र बनाउने तयारी गरेकी छिन । उनले फिल्मको नाम सोचिरहेको बताएकी छिन् । नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफुबाट कदापि