हास्यकलाकार श्रेष्ठद्वारा मेकअप स्टुडियोको सुरुवात
काठमाडौँ । काठमाडौँको महाबौद्धमा टुलिपयुनिसेक्स सलोन एन्ड हेयर ब्युटी मेकअप स्टुडियोको सुरुवात गरिएको छ । उक्त स्टुडियोको वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ सौन्दर्यकर्मी सीता न्यौपाने, गायिका देविका बन्दना र मिसेज ब्युटीक्विन नेपालका विजेताहरूले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । एक दशकदेखि