पहिलो फिल्ममा दीपिकाको निःशुल्क अभिनय
काठमाडौं । बलिउडमा कहिले ‘मस्तानी’ बनेर त कहिले ‘शान्तिप्रिया’ बनेर अभिनेत्री दीपिका पादुकोणले आफ्नो अभिनयको आगो र सुन्दरताले फ्यानलाई मोहित बनाएकी छन् । उनको नाम बलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा सूचीकृत छ ।आफ्नो करियरमा दीपिकाले सम्पत्ति र लोकप्रियता खुबै