ढाकाको प्रधानन्यायाधीशमा रेफात अहमद नियुक्त हुँदै, थप ५ जना न्यायाधीशले राजीनामा दिनुपर्ने विद्यार्थीको अडान
ढाका । सैयद रेफात अहमद बंगलादेशको नयाँ प्रधानन्यायाधीश हुने भएका छन्। शनिबार, अगस्त १० को राती ९ बजे ढिलो उनको नियुक्ती हुने घोषणा गरिएको थियो। यसअघि दिउँसो प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिए पछि उक्त पद रिक्त अवस्थामा थियो । प्रधानन्यायधिस