इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर
काठमाडौँ । रुसले इरानी क्षेप्यास्त्र प्राप्त गरेको प्रतिवेदनमा बेलायतले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने बहसलाई नयाँ मोड दिएको जनाएको छ । युक्रेनको भ्रमणमा रहेका बेलायती विदेशमन्त्री डेभिड ल्यामीले भने, ‘रुसको गहिराइसम्म प्रहार गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र दिनेबारेको बहस