हसिनाले देश छोडेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने
काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि अब अन्तरिम सरकार बन्ने भएको छ । देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि साथमा थिइन् । हसिना हेलिकप्टरमा भारतीय सहर अगरतला पुगेकी छन् । प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेना