अमेरिकालाई नयाँ उचाइमा पु-याउने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिबद्धता
वाशिङ्गटन । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण गरेपछि उनले भने,”अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने मेरो योजना रहेको छ ।” उनले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने