अज्ञात रोगले अफगानिस्तानमा २० बालबालिकाको मृत्यु
काठमाडौँ । अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा अज्ञात रोगले २० जना बालबालिकाको मृत्यु भएको छ । दुई दिनमा बाघरान जिल्लामा ती बालबालिकाको मृत्यु भएको सूचना एवम् संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक हाफिज रशिदले बताए । दूषित पानीका कारण उनीहरूको ज्यान गएको उनको अनुमान