एनआरएनए जापानमा अनियमितताको विवाद
टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ । सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उहाँका पक्ष–विपक्षमा कार्यसमितिका सदस्य आरोप प्रत्यारोपमा उत्रिएका छन । कमिटीमा मृतकको परिवारबाट लिएको बीमा वापतको रु एघार लाख