गाजा संकटबारे साउदी अरबमा अरब इस्लामिक शिखर सम्मेलन हुने
रियाद । साउदी अरेबियाले शनिबार संयुक्त अरब इस्लामिक शिखर सम्मेलन आयोजना गर्दैछ । साउदी अरेबियाले गाजामा देखा परेको संकटका बारेमा छलफल गर्नका लागि शनिबार संयुक्त अरब इस्लामिकको असाधारण शिखर सम्मेलनको आयोजना गर्न लागेको हो । साउदीको विदेश मन्त्रालयले शनिबार बिहान