चीनले ग-यो पाँच देशका नागरिकलाई ‘भिषा फ्रि’
बेइजिङ । चीनले पाँच देशका नागरिकलाइ भिषा फ्रि गरेको छ । फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन र मलेसियाका नागरिकलाई एक वर्षसम्म भिसा फ्रि गरेको हो । ‘चीनले पाँच देशका नागिरकलाइ भिषा मुक्त यात्राको परीक्षण गरिरहेको छ,’ चीनको विदेश मन्त्रालयले भन्यो।