मणीपुरको सबैभन्दा पुरानो सशस्त्र समुहले छाडयो हतियार, सम्झौता पछि अब शान्ति प्रकियामा
नयाँदिल्ली । मणिपुरको सबैभन्दा पुरानो सशस्त्र समूह यूएनएलएफ हिंसा त्यागेर मूलधारमा समाहित भएको छ । केन्द्रीय गृहमन्त्री अमित शाहका अनुसार मणिपुरको सबैभन्दा पुरानो सशस्त्र समूह यूएनएलएफ हिंसा त्याग्न र मूलधारमा सामेल हुन सहमत भएको हो। उनका अनुसार युएनएलएफसँग भारत सरकारले