दूधलाई भन्दा पाडापाडी हुर्काउन जोड
गण्डकी । यहाँको एउटा भैँसी फार्मले दूधलाई भन्दा पाडापाडी हुर्काउने अभियानमा जुटेको छ । पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित राधिका एकीकृत कृषि फार्मले दूध उत्पादनसँगै गोठमा जन्मिएका पाडापाडी हुर्काउने र उन्नत जातको राँगो दिएर माहु भैँसीलाई प्रजनन गराउँदै नस्लसुधार अभियानमा जोड दिएको