पर्यटकीय क्षेत्र शोभातालमा थारु घरवास
कञ्चनपुर । बेलौरी नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालमा थारु घरवास पर्यटन (होमस्टे) बनाउन शुरु गरिएको छ । शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने नगरपालिकाको योजनाअनुसार थारु होमस्टेको भवन बनाउन लागिएको हो । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले आइतबार होमस्टको भवन निर्माणको