महामारीमा उद्धार गर्दै पर्यटन बोर्ड
काठमाडौँ । नेपाल पर्यटन बोर्डले कोभिड–१९ महामारी नियन्त्रणका लागि मुलुकमा जारी निषेधाज्ञाका क्रममा नेपालका विभिन्न स्थानमा अड्किएका विदेशी नागरिकको उद्धार तथा समन्वयको काम गरिरहेको छ । विपद् व्यवस्थापन तथा सञ्चार सेल गठन गरी बोर्डले मुलुकका विभिन्न भागमा रहेका पर्यटकको, उद्धार