काँक्रोको बीउ बिक्री गरेर पर्वतका कृषकले गरे ६ करोड आम्दानी
पर्वत । पर्वतको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर ६ करोड आम्दानी गरेका छन्। विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यसवर्ष छ करोड ३० लाख रुपैयाँ आम्दानी गरेका हुन्। स्थानीय कृषक सूर्यबहादुर कुँवरको नेतृत्वमा