दुर्गा प्रसाईंको मुद्दाको फाइल झिकाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सक्कल फाइल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले आज महान्यायाधिवक्ताको कार्यालयबाट फाइल झिकाउन आदेश दिएको हो । प्रसाईँका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको