अदालतबाटै हतकडीसहित थुनुवा फरार
काठमाडौँ । जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित थुुनुवा फरार भएका छन् । बुधबार दिउँसो म्याद थपका लागि लगिएका सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएको प्रहरीले जनाएको छ । डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा उनीसहित अन्य पक्राउ परेका थिए । उनलाई