सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूललाई भर्ना प्रक्रिया पारदर्शी बनाउन शिक्षामन्त्रीको आग्रह
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूलका प्रिन्सिपललाई भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गरेकी छन् । बुधबार तिनै स्कुलका प्रिन्सिपललाई मन्त्रालयमा बोलाएर विद्यालयमा भर्ना प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका