यस आर्थिक वर्षमा आठ सय फरार अभियुक्त पक्राउ गर्ने रौतहट प्रहरीको लक्ष्य
रौतहट । लामो समयदेखि फरारको सूचीमा रहेका अभियुक्तमध्ये यस आर्थिक वर्षमा कम्तीमा आठ सयजनालाई पक्राउ गर्ने रौतहट प्रहरीले लक्ष्य लिएको छ । बिभिन्न अपराधमा संलग्नरही अदालतबाट दोषीठहर भईसकेर पनि फरारको सुचिमा रहेका अभियुक्त मध्ये चालू आर्थिक बर्ष २०८०१०८१ मा कम्तीमा आठसय