मानिस किन २०० बर्षसम्म बाँच्दैन ? बैज्ञानिकहरु भन्छन, ‘कारण हो डायनोसर’
काठमाडौं । मान्छे सय वर्ष बाँच्यो भने ठूलो कुरा हो । गाउँ गाउँमा सय वर्ष सम्म मानिस बाँच्यो भने ती मानिसलाई बाजासहित घुमाइन्छ, अझ हाम्रो समाजमा ८४ बर्ष लागे पछि चौरासी गर्ने चलन पनि छ । तर के तपाईंले कहिल्यै