सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु
सुनसरी । सुनसरीमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ