मेरिल्याण्ड कलेजको बसले ठक्कर दिएका बृद्धको उपचारका क्रममा मृत्यु
मोरङ । रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुन देव भट्टराईको मृत्यु भएको छ। रंगेली ३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन् । बिराटनगरको मेरिल्याण्ड कलेजको को १ क १५२९ नं.को बसले साइकलमा सवार भट्टराईलाई ठक्कर दिएको थियो