केन्द्राध्यक्षको लापर्वाहीले विद्यार्थीहरु चिन्तित् , कृषिका विद्यार्थीलाई पशुको प्रश्नपत्र
सिरहा । सिरहामा संचालन भईरहेको प्राविधिक तथा व्यवसायीक शिक्षा एवम् तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत डिप्लोमा तहको परीक्षामा केन्द्राध्यक्ष कै लापरवाहील सहभागी परीक्षर्थीहरु मर्कामा परेका छन्। जिल्लाको गोलबजारस्थित रामप्रताप राप्रसाद तामङ्ग जनता बहुमुखि क्याम्पस केन्द्रमा सञ्चालित डिप्लोमाको परीक्षामा सोही क्याम्पसका प्रमुख