भैंसेपाटीको वाइवल स्कुलको होस्टलमा युवक मृत फेला
काठमाडौँ । ललितपुरको भैंसेपाटीमा होस्टलभित्र एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार भैंसेपाटीको डीएमआई वाइवल स्कुलको होस्टलमा बसेर अध्ययनरत मोरङका २९ वर्षीय सकुल मर्डी मृत फेला परेका हुन । शनिबार बेलुकी ८ बजेतिर होस्टलभित्र उनी आफ्नै बेडमा मृत