सोचे अनुसारको नतिजा निकाल्न नसकेकोमा प्रअ पौडेल चिन्तित
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका १३ स्थित श्री फटकशिला मा.वि.को अभिभावक भेलाले सम्पन्न भएको छ । वडा अध्यक्ष श्रीराम घोरासाइनीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नगर शिक्षा शाखाका प्रतिनिधि सुनिल कुमार भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराम दंगाल, पुर्व वि.व्य.स.अध्यक्षहरु, समावसेजी, बुद्धिजिवि,