कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी
कञ्चनपुर । कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी भएको छ। लालझाडी गाउँपालिका-४ जाईमा रहेको भृकुटी बोर्डिङ स्कुलको भवनमा आइतबार आगलागी भएको हो। आगलागी हुँदा फर्निचर, पंखा, बोर्ड लगायतका सामान गरी अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी