कास्की पहिरो अपडेटः एकै परिवारका सातसहित नौजनाको मृत्यु
कास्की । अविरल वर्षापछि पहिरो जाँदा गए राति कास्कीमा मानवीय क्षति भएको छ। पहिरोमा परी पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको हो। पहिरोमा दुई जना बेपत्ता छन् । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले