नेपाल बैंकमा सर्वसाधारणलाई ऋण दिनेबारे योजना बनाइरहेको छ: विवेक शमशेर
रौतहट । नेपाल बैंक लिमिटेडका सञ्चालक समिति सदस्य विवेक शमशेर जबराले सर्वसाधारण मानिसलाई पनि ऋण कर्जा दिनेबारे छलफल भईरहेको बताएका छन्। कारोवार भएकालाई मात्र कर्जा प्रवाह गरिने सर्वसाधारण मानिसलाई नपाउने गुनासो बढेको कारण बैंक सञ्चालक समितिमा छलफल संगै कर्जा प्रवाह