गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन
काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको ३७ बर्षको उमेरमा निधन भएको छ। शनिबार साँझ ललितपुर भैँसेपाटीस्थित डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। गायन रियालिटी शो नेपाली ताराबाट संगीत क्षेत्रमा उदाएका उनका