इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो
मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका- ५ मा रहेको एतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेका छन् । गोरखाको सहिद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने रहेको यस इच्छाकामना मन्दिरमा प्रचारप्रसार र मन्दिर पुनः निर्माणसँगै धार्मिक पर्यटकरुको आवागमन