प्रधानमन्त्री ओलीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन
मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको उद्घाटन गरेका छन् । आज यहाँ आयोजित विशेष कार्यक्रममा उनले उक्त अस्पतालको उद्घाटन गरेका हुन् । मुलुकको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय