एउटै पालिकाका २ हजार ४३८ घर बाढीपहिरोको जोखिममा
ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा परेका छन्। भिरालो स्थान, खोला नजिक र सडक छेउका घर जोखिममा परेसँगै १३ हजार ५९७ जना स्थानीय प्रभावित बनेका हुन्। सात वटा वडा रहेको निसीखोलामा सबैभन्दा बढी वडा नं