हिजो विधेयक नै फिर्ता लिनुपर्ने अडानमा रहेको डा केसी पक्ष, विधेयकलाई समायोजन परिमार्जन गरेर जान सहमत
काठमाडौँ, अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा अनौपचारिक संवाद शुरु भएको छ । सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले संवाद प्रक्रिया शुरु गर्नुभएको हो । उपनेता नेम्वाङले डा केसीको वार्ता