छठ सबैको साझा पर्व
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जातीय र सांस्कृतिक विविधताले भरिएको नेपालमा विभिन्न जाति र समुदायले मनाउने पर्व सम्पूर्ण नेपालीको अमूल्य निधि भएको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले छठ पर्वका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा समाजका पर्व र