नेपाली र पाकिस्तानी सेना सहयोग विषयमा राष्ट्रपति भण्डारीसँग छलफल
काठमाडौँ, विद्यादेवी भण्डारीसँग निवासमा पाकिस्तान सशस्त्र बलका स्टाफ कमिटी जनरल चेयरम्यान जोइन्ट चिफ जुविर मोहम्मद ह्यातले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार भेटमा नेपाली र पाकिस्तानी सेनाबीच आपसी सहयोग विस्तार गर्ने लगायत विषयमा छलफल