जुम्लाको डीनमा प्रा डा राना नियुक्त
काठमाडौँ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन पदमा प्रा डा रेशमबहादुर राना नियुक्त हुनुभएको छ । प्रतिष्ठान ऐन, २०६८ अनुसार प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले हालै प्रा डा रानालाई सो पदमा नियुक्ति गर्नुभएको प्रतिष्ठानले जनाएको छ । स्वास्थ्य सहायक पदबाटस्वास्थ्य