आर्थिक अनुशासन विना आर्थिक स्रोत सङ्कलन हुँदैन : अर्थमन्त्री खतिवडा
अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकारले देशको समृद्धि र विकासको लागि ट्रयाक खोल्दै गरेकाले अब विकासको बाटो अघि बढ्नेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । उहाँले ‘बोल्नेको पिठो बिक्ने र नबोल्नेको चामल पनि नबिक्ने’ भन्ने उखान जस्तै सरकारले राम्रै