विकासका लागि सञ्चार हुनुपर्छ : मुख्यमन्त्री भट्ट
कैलाली, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाली जनता र राष्ट्रको चाहना अनुसारको विकास निर्माणमा प्रोत्साहन गर्ने कार्यमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । आज धनगढीमा आयोजित नेपाल अनलाइन पत्रकार सङ्घको प्रथम भेलाको उद्घाटन गर्दै उहाँले परिवर्तनका लागि गरिएका सङ्घर्ष