कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कानुन मन्त्रीमा नेकपाका केन्द्रीय सदस्य भानुभक्त ढकाललाई नियुक्ती गरेका छन आफू निकट नेताहरुलाई वालुवाटारमा बोलाई प्रधानमन्त्री ओली र प्रचण्डसहितका नेताहको छलफलपछि ढकाललाई कानुन मन्त्री निुयक्त गरिएको जनाइएको छ । ढकाल मोरङ क्षेत्र