आफूलाई सधैँका लागि जनप्रतिनिधि भएको दम्भ नगर्नुस्, यो पद पाँच वर्षका लागि हो : नेता बस्नेत
जनप्रतिनिधिलाई दम्भ त्याग्न आग्रह भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता महेश बस्नेतले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दम्भ त्यागेर विकासमा एकजुट हुन आग्रह गर्नुभएको छ । जिल्ला समन्वय समितिले आयोजना गरेको दुईदिने जिल्लास्थित सरकारी कार्यालय तथा गैरसरकारी संस्थाको वार्षिक समीक्षा