प्रधानमन्त्री निवासमा निर्माण व्यवसायीको धर्ना
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना दिएको छ । म्याद थप, बैङ्क क्रेडिट लाइनलगायतका मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन धर्ना दिइएको व्यवसायीले बताएका छन् । बिहान ९ः३० बजेदेखि एक घण्टा चलेको धर्नामा सहभागी