बसमा अश्लिल हर्कत गर्ने युवक पक्राउ
काठमाडौँ । सार्वजनिक बसमा अश्लिल हर्कत गर्ने युवकलाई प्रहरीले एक वर्ष पछि पक्राउ गरेको छ । प्रहरी महाशाखाको टोलीले चितवन भरतपुर घर भई बानेश्वर बस्ने रविन सार्की भन्ने रविन रुचाललाई सोमबार चितवनबाट पक्राउ गरेको बताएको छ । । एक वर्षअघि