भित्तेलेखन कामपाको नीति विपरीत
काठमाडौँ । भित्तेलेखन काठमाडौँ महानगरपालिकाको नीति विपरीत रहेको भन्दै रत्नपार्कको आकाशे पुलको पर्खालमा लेखिएको अभद्र नारा मेटिएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले लेखेको अभद्र नारा कामपाले आज मेटेको हो । “विसं ‘२०५८ देखि हामीले कामपा क्षेत्रभित्र भित्ते