ईद पर्वका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद-उल-फित्र) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेका छन्। शनिबार राष्ट्रपति भवन शीतल निवासबाट जारी गरिएको शुभकामना सन्देशमा राष्ट्रपतिले ईद पर्वलाई आपसी खुसीयाली, भाइचारा