बुद्धको प्रतिमा अनावरणले विश्व शान्ति स्थापना गर्न मद्दत पुग्ने राष्ट्रपति भण्डारीको विश्वास
रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष प्रकारको धातुद्वारा निर्मित बुद्धको प्रतिमा अनावरणले दिगो विश्व शान्ति स्थापना गर्न मद्दत पुग्नुका साथै लुम्बिनीको विकासमा नयाँ आयाम थपिनेमा विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विमानस्थलमा महाकरुणा बुद्धमूर्ति स्थापनाले सबैलाई सत्मार्गमा रहन सन्देश दिने