प्रदेश प्रमुख हटाउनु स्वाभाविक : सभापति पोख्रेल
चितवन । कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रदेश प्रमुखलाई पदमुक्त गर्नुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ चितवनले आज भरतपुरमा गरेको ‘सांसदसँग संवाद’ कार्यक्रममा बोल्दै सभापति पोख्रेलले प्रदेश प्रमुखहरु सरकारको प्रतिनिधिको रुपमा नियुक्ति भएकाले